काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । नेपाल ईन्जिनियर एशोसिएशन बागमती प्रदेश, निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन लगायतले प्रदर्शन गरेका हुन् । सिके राउत नेतृत्वको