काठमाडौं । सरकार फेरबदलसँगै राजदूत पनि फेरबदल हुँदा नयाँ खोलिएका नेपाली राजदूतावास मारमा परेका छन् । साढे चार वर्षअघि स्पेनमा खोलिएको म्याड्रिडस्थित नेपाली दूतावास पनि राजदूत फेरबदलको मारमा परेको छ