काठमाडौं । कोलम्बियाका राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका छन् । डुकेले उनी समातिएको घटनालाई तीन दशकअघि लागूऔषध गिरोहका कुख्यात नाइके पाब्लो एस्कोबार पक्राउ परेको घटनासँग तुलना