समाचार

सुन-चाँदीको मूल्यमा वृद्धि, प्रति तोला कति ?

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा झिनो वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले