समाचार

पूर्ण बैठक बहिस्कार गरेका १३ न्यायाधीशले प्रधानन्यायाधीशलाई भेट्दै

काठमाडा । सर्वोच्च अदालतको पूर्ण बैठक बहिस्कार गरेका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्दैछन् । अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरूले अहिले साढे