काठमाडौं । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा बैतडी शिवनाथ गाउँपालिका-१ की १३ वर्षीया मीना साउद रहेकी छन् ।