एजेन्सी । इन्डोनेसियाका पूर्व राष्ट्रपति सुकार्नोकी छोरी सुकमावती सुकार्नोपुत्रीले इस्लाम धर्म छोडेर हिन्दू धर्म अपनाउने भएको सीएनएन इन्डोनेसियाले खबर दिएको छ । मंगलवार बालीस्थित सुकार्नो सेन्टर हेरिटेज एरियामा उनलाई कर्मकाण्ड