समाचार

मन्त्री भण्डारीले गरे सातवटा उद्योग प्रतिष्ठानलाई सम्मान

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट  व्यवस्थापन गर्ने प्रतिष्ठानहरुलाई  सम्मान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले सातवटा