काठमाडौं । सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ । यसै अवसरमा आज(सोमबार) काठमाडौंको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनमा प्रहरी पनि सहभागी थिए ।