काठमाण्डौं । जनगणनाका दौरानमा तीन जना गणकले ज्यान गुमाएका छन् । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् । तेस्तै धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु