समाचार

मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाण्डौं । काठमाडौंबाट चोरी भएका २३ वटा मोटरसाईकल भेटिएको छ । ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर भेटाएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । नयाँ बानेश्वर, बसुन्धारा, पुरानो बानेश्वर, नारायणटार,