समाचार

बरालले तीन जना प्रत्यासीको समर्थन पाएका भट्टराईलाई पराजित

  काठमाण्डौं । नेपाली काँग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित हुनु भएको छ । दोश्रो चरणमा भएको मतदानमा प्रत्यासी सुदीपमोहन भट्टराईलाई पराजित गर्दै बराल सभापति पदमा विजयी हुनु भएको हो