काठमाडौँ । सरकारले तीन जना नेपाली नागरिकहरूको नागरिकताको प्रमाणपत्र रद्द गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्