काठमाडौं । सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठक अघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको थियो। भेटमा भएका कुराकानीको विषय