समाचार

उपसचिवबाट सहसचिवमा को – को बढुवा हुदै छन् त ?

काठमाडौं । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका छन् । प्रशासन