काठमाडौं । कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा प २६ ‘सशस्त्र अपराधी’ मारिएका र १८ जना घाइते भएका बताएको छ ।मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा कजाकिस्तानका सबै क्षेत्रहरू “मुक्त र बढ्दो सुरक्षामा लिइएको छ’, देशभर ७० जाँचचौकीहरू स्थापना गरिएको छ ।
यसैबीच कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमश ः शान्ति पुनः स्थापित भएको बताएका छन् ।
