समाचार

नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। बुधबार पीसीआर परीक्षण गर्दा श्रेष्ठको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। ‘हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेकपा