समाचार

क्रिप्टोकरेन्सी डिभाइस धमाधम एयरपोर्टबाट भित्र्याइदै, प्रहरीले निगरानी बढायो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको भन्सार कार्यालयले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरेको छ । हङकङबाट नेपाल भित्रिँदै गरेको अवस्था उक्त डिभास बरामद भएको हो । नेपाल सरकारले अवैधानिक ठहर गरेका क्रिप्टो