समाचार

अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने सरकारी निर्णय उल्टियाे

सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय उल्ट्याएको छ। गत मंसिर २१ गते बसेको न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले पूर्वअर्थमन्त्री खतिवडाको