समाचार

कैँची प्रहार गरी घाईते बनाए

काठमाडौं । कैँची प्रहार गरी घाईते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका–९ घर भएका २२ वर्षीय केशव तिमल्सिनालाई