समाचार

प्रतिनिधि सभामा समानुपातिकतर्फ अहिलेसम्म कुन पार्टी कति मत ?

प्रतिनिधि सभामा समानुपातिक तर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । प्रतिनिधि सभामा समानुपातिकतर्फ प्राप्त मत अनुसार नेकपा (एमाले) पहिलो स्थानमा, नेपाली कांग्रेस दोस्रो स्थानमा, नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा,