नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ मा झिनो मतले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई ७४० मतान्तरले पछि पार्दै पौडेलले अग्रता कायमै राखेका हुन् । २५