समाचार

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला पर्‍यो

नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। आज बिहान प्लास्टिकभित्र राखेको अवस्थामा भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। घरको सिढीमा तार