समाचार

काठमाडौँ महानगरको निर्णय बन्यो विवादित

टुँडिखेल संरक्षण अभियान ‘अकुपाइ टुँडिखेल’ले खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै विरोध गरेको छ। काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमबार महानगरको निर्णयको विरुद्धमा प्रदर्शन