यातायात मजदुर संघको सार्वजनिक सवारी साधनहरु बन्द गर्ने घोषणा

१ फाल्गुन २०७९, सोमबार १८:०५
यातायात मजदुर संघले आफ्ना माग पूरा नभएसम्मको भन्दै भोलि देखि काठमाडौं उपत्यका भित्रका सार्वजनिक सवारी साधनहरु बन्द गर्ने घोषणा गरेका छन्।