समाचार

माघ २ गते रौतहटमा सार्वजनिक बिदा

माघ २ गते सोमबार रौतहटको गुजरा र चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाले थारु तथा मगर समुदायको महान पर्व माघीको अवसरमा बिदा