समाचार

विमानहरूको प्राविधिक जाँच अनुगमन नागरिक उड्ययन प्राधिकरणले गर्ने

आज आइतवार पोखरामा भएको विमान दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन सँगै आउँदा दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै