समाचार

धुर्मुशले क्रिकेट रंगशालाको काम अघि बढ्नुको रहस्य खोल्दै, भन्छन् अझै आस मरेको छैन

चितवनमा निर्माणाधीन रहेको क्रिकेट रंगशालाको डण्डीमा खिया लागेपनि इमानदारितामा दाग नलागेको रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले बताएका छन् । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटमा उभिएर उनले भनेका