समाचार

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुन्नु कति को उचित हो ? तपाईंको विचार राख्नुस्

राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको