आगामी तीन दिन पहाडी भू–भागमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। अहिले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको