काठमाण्डौ, ३ असार– काठमाण्डौं महानगरपालिकाको टोली भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाण्डौंको अनामनगर देवीनगर पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन