समाचार

छोराले लठ्टी प्रहार गरी गरे आफ्नै आमाको हत्या

सल्यान, २३ साउन– सल्यानमा एक युवकले लठ्टी प्रहार गरी आफ्नै आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या