काठमाण्डौ, २२ साउन– प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौँलाले सुन प्रकरणमा सरकार उच्चस्तरीय छानबिन समिति गठन नगर्ने भनेर अनावश्यक अडान नलिन सरकारलाई आग्रह गरेको छ । सदनको अवरोध हटाउने