१५ असोज, काठमाडौं । बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा राति आगलागी भएको हुँदा लाखौँको क्षति भएको अनुमान गरिएको छ । गएराति करिब ११ बजेतिर आगलागी शुरु भएको थियो