समाचार

निर्वाचन सम्पन्न भएको सन्देश दिन पाउँदा गर्वको अनुभव: आयोग

काठमाडौँ, १३ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल ७५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन