समाचार

सप्तरीका दुई बाबुछोरा भारतीय प्रहरीको नियन्त्रणमा

१६ असोज, सप्तरी । भारतीय प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाबुछोरालाई नियन्त्रणमा लिएको छ । सप्तरी सीमा पारीको कुनौलीबाट आफ्ना छोरा अजयलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सोही विषयमा बुझ्न गएका