काठमाडौं, ११ असोज । आज वढादशौंको सातौं दिन अर्थात् सप्तमी यो विशेष दिनलाई फूलपाती भनिन्छ भने घरघरमा फूलपाती भित्रायाउने गरिन्छ । यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ