असोज ३१, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौँमा सम्पन्न आठौँ महाधिवेनबाट अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् । उनी जमुना घले गुरुङलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन्