असोज ३१, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य समेत रहेका पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको अर्बुदको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै