असोज २८, काठमाडौँ । भारत पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्यान्ड माग गर्दै आएका नेपालीभाषी र प्रहरीबीच शुक्रबार भएको गोली हानाहानमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ