३० असोज, काठमाडौं । आज बिहान म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुनामा केन्द्रबिन्दु बनाएर सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा ४.२ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, जिल्लाको धौलागिरि