समाचार

प्रदेश राजधानी तोक्न अझै किन ढिलाई ? यहाँ हेर्नुस सम्भावित राजधानी

कात्तिक २७, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भईसक्दा सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक