समाचार

गौचनको हत्यामा संलग्न ५ जना पक्राउ, मुख्य योजनाकार अझै फरार

कात्तिक २८, काठमाडौँ। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा