समाचार

एमालेले बागीलाई कारबाही गर्ने

कात्तिक १९, काठमाडौँ । एमालेले आफ्ना उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूले फिर्ता नलिए कार्बाही गर्ने चेतावनी दिएको छ । पार्टीको अनुशासन आयोगका प्रमुख अमृत बोहराले शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले उम्मेदवारको