समाचार

बाम गठबन्धनकै कारण नेपाली काँग्रेस छट्पटाई सक्यो : नेता टोप बहादुर रायमाझी

मन्जिल कन्दङ्वा (प्रशिक्षार्थी पत्रकार) कात्तिक २०, काठमाडौं । नेकपा (एमाले) अर्घाखाँची –काठमाडौं सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) अर्घाखाँची–काठमाडौं जनसम्पर्क मञ्चद्वारा आईताबार राजधानीमा बाम संयुक्त भेला सम्पन्न गरेको छ ।