समाचार

शीर्ष नेताविरुद्धको बागीहरुले उम्मेदवारी फिर्ता

कात्तिक १९, काठमाडौं । विभिन्न दलका आधिकारिक उम्मेदवारलाई अफ्ठ्यारो पार्ने गरी बागी उम्मेदवारी दिएका केही उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।   निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि