समाचार

काँग्रेस नेता पौडेलका ‘बागी’ जोशीको उम्मेदवारी रद्द

कात्तिक १८, काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले दिएको उम्मेदवारी खारेज गरेको छ । आयोगको शनिबार बसेको बैठकले नेता जोशीले दिएको स्वतन्त्र