मंसिर ३, काठमाण्डौं । आज विहान हृदयघातबाट निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको निधनसंगै त्रिपुरेश्वरस्थित नर्भिक अस्पतालबाट प्रकाशको शव पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी