समाचार

deuba, breaking news from nepal

दाहालको निधनप्रति प्रम देउवा दुःखी

मंसिर ३, काठमाडौं । नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको आज बिहान नर्भिक अस्पतालमा असामयिक निधन भएकामा दुःख व्यक्त गरेको