समाचार

ट्र्याक्टरले ठक्कर दिँदा साइकलमा सवार एक युवतीको मृत्यु

मंसिर ५, कपिलवस्तु, । ट्र्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५